मंगलामा फागुन १ देखि दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

विकल्प न्यूज/बेनी माघ २४ गते । मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा फागुन १ गतेदेखि मंगला गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन गरिने भएको छ । मंगला गाउँपालिकाको मुल आयोजनामा फागुन १ देखि ३ गतेसम्म प्रतियागिता सञ्चालन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले जानकारी दिनुभयो । प्रतियोगितामा गाउँपालिकाभित्र रहेका मावि तहसम्म पठनपाठन … Continue reading मंगलामा फागुन १ देखि दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने